दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “संघीय आकस्मिक कोष ऐन, २०७४” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।